ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयारः डा बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार रहेको बताउनुभएको छ । शुक्रबार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सर्वोच्च अदालतले…







