विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसी विरुद्ध शुक्रबार पनि प्रर्दशन

विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसी विरुद्ध शुक्रबार पनि प्रर्दशन

विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध शुक्रबार पनि प्रर्दशन गरेका छन् । एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै उनीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन…