एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप

एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप

एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार पनि नयाँ बानेश्वरमा झडप भएको छ । प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपनि झपड भएको हो । सो क्रममा प्रहरीले अश्रुग्यास र पानीको…