Posted inसमाचार
बागमती नदी संरक्षणका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ शनिबार आयोजना हुने
बागमती नदी संरक्षणका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ शनिबार आयोजना हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा भदौ…
