कमैया, कमलरी, हलिया तथा हरवाचरवाको पुनःस्थापनाको बजेटसहितको कार्ययोजना ल्याउन माग

कमैया, कमलरी, हलिया तथा हरवाचरवाको पुनःस्थापनाको बजेटसहितको कार्ययोजना ल्याउन माग

राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले कमैया, कमलरी, हलिया तथा हरवाचरवाको पुनःस्थापनाको बजेटसहितको कार्ययोजना ल्याउन माग गरेको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण…