Posted inसमाचार
एक स्थानको फोहर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन
शर्मिला पाठक, काठमाडौँ, ७ साउन (रासस) : एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घ समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको…
