फोहोर व्यवस्थापनलाई तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी

फोहोर व्यवस्थापनलाई तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी

उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।…