Posted inसमाचार
हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई प्रदान
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई प्रदान गरेको छ । फोनिजको २३औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित…
