Posted inसमाचार
दोलखाको विविधता झल्काउने तस्बिरहरुको ‘फोटो मेला–२०७९’
दोलखा जिल्लाको विविधता झल्काउने तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा शुक्रबाट सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट…

