नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रीत गर्ने : अनितादेवी साह

नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रीत गर्ने : अनितादेवी साह

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण…