मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा

मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताउनुभएको छ । आइतबार मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजना स्थल सुन्दरीजलमा निर्माण गरिएको…