चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड बुधबार मध्यान्ह नेपाल एयरलाईन्सको बिमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो…

