नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत

नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत

चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुग्नुभएको छ । बुधबार दिउँसो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको…