सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरदेशिय ट्रान्समिसन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको बताउनुभएको छ । मंगलबार चितवनमा भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण…









