‘रिट’ले विभाजित माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेकाे छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा आफुबिरुद्ध परेको मुद्धाका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुलेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै…
