प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन

प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलबार मन्त्री र सचिवहरुसंगको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकारका कामहरुलाई प्रभावकारी बनाउदै…