Posted inसमाचार
भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसंग छलफल गर्दै सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गर्नुभएको…

