मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग
नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गरेका छन् । कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण…
