स्थानीय तहलाई क्रमश आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड

स्थानीय तहलाई क्रमश आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड

प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमश आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले…
कला संस्कृतिको सम्वर्धन आर्थिक सामाजिक विकासमा योगदान पु¥याउनका लागि प्रतिवद्ध हुनु आवश्यक

कला संस्कृतिको सम्वर्धन आर्थिक सामाजिक विकासमा योगदान पु¥याउनका लागि प्रतिवद्ध हुनु आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवाले कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउनका लागि प्रतिवद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले…
मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका

मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका

प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको बताउनुभएको छ । शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको १३औं पुण्य तिथिमा शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिको संरक्षण…
प्रकृति संरक्षणसम्बन्धी ठोस् तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन

प्रकृति संरक्षणसम्बन्धी ठोस् तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणसम्बन्धी ठोस् तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले…
आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान

आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान गर्नुभएको छ । एनआरएन डे २०२२ का अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री…
गैरसरकारी संस्थालाई उत्तरदायी र पारदर्शी बनाउनुपर्छ

गैरसरकारी संस्थालाई उत्तरदायी र पारदर्शी बनाउनुपर्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने बताउनुभएको छ । ४३ औँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका…
हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको

हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको

प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन उद्घाटन…
नेपाललाई ४ वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नति गरिन्छ

नेपाललाई ४ वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नति गरिन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले…
तालाबन्दी र हड्ताल तथा पठनपाठन अवरुद्ध गरेर विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने

तालाबन्दी र हड्ताल तथा पठनपाठन अवरुद्ध गरेर विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्ताल तथा पठनपाठन अवरुद्ध गरेर विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ६९ औँ वाणिज्य दिवसका अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा…
विश्वकै समाजवादी आन्दोलनमा प्रदिप गिरिको महत्वपूर्ण योगदान

विश्वकै समाजवादी आन्दोलनमा प्रदिप गिरिको महत्वपूर्ण योगदान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको…