Posted inसमाचार
संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार बुटवलमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलामा बोल्दै…
