प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेका छन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालयको संरचनालाई केहि समयमित्रै बदल्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटका बिभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा…
