राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा आयोगका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति,…
