Posted inसमाचार
निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउमा रुपान्तरित भएको सरकारले संसदमा नयाँ बिजनेश ल्याउन नमिल्ने
प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउमा रुपान्तरित भएको सरकारले संसदमा नयाँ बिजनेश ल्याउन नमिल्ने जनाएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको बिशेष समयमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले…







