Posted inसमाचार
पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ प्रदिप गिरीको अन्त्येष्टि
समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा…
