योगेशले ‘जनयुद्ध’ माथि प्रश्न उठाएपछि देवेन्द्रले आँखा जुधाएर बहसमा आउन दिए चुनौती

योगेशले ‘जनयुद्ध’ माथि प्रश्न उठाएपछि देवेन्द्रले आँखा जुधाएर बहसमा आउन दिए चुनौती

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धको अवमूल्यन गर्न खोजिएको भन्दै आपत्ती जनाउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले सचिव योगेश भट्टराईले जनयुद्ध शव्दप्रति…
आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो

आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो

नेपाली कांग्रेसकी सांसद आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा देउवाले देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा…
आर्थिक मन्दीको चुनौती सामना गर्ने गरी बजेट प्रस्तुत हुनुपर्छ : विष्णु पौडेल

आर्थिक मन्दीको चुनौती सामना गर्ने गरी बजेट प्रस्तुत हुनुपर्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको विद्यमान चुनौतीको सामना गर्नेगरी आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्षका लागि विनियोजन विधेयकका…
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप…
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत

प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएका ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव…
स्वस्थ, प्रतिपर्धी, मर्यादित बनाउन र पत्रकारीकतामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको

स्वस्थ, प्रतिपर्धी, मर्यादित बनाउन र पत्रकारीकतामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारलाई स्वस्थ, प्रतिपर्धी, मर्यादित बनाउन र पत्रकारीकतामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताउनुभएको छ । मिडिया काउन्सिल विधेयक, २०७६ माथि…
संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन विधेयक आएको हो

संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन विधेयक आएको हो

वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा(कोईराला)ले उक्त बिधेयक…
‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित

‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित

‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । सो…
जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा

जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो । बैठकमा महाभियोग…
मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन

मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन

सभामुख अग्नि सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीको…