निजी क्षेत्रको सहयोगविना उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गर्नुभएको छ । सोमबार चितवनमा प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले सरकार यताउता हुने कुरा भ्रम…









