Posted inसमाचार
तीन दिने भारत भ्रमणका लागि पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार नयाँ दिल्ली प्रस्थान
तीन दिने भारत भ्रमणका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार नयाँ दिल्ली जानुभएको छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत…
