राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको बताए : पुष्प कमल दाहाल प्रचण्ड
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको बताउनुभएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय…
