समाजको भावनालाई बुझेर पीर गीतकाे विवादित दृश्य हटाए : सपुत

समाजको भावनालाई बुझेर पीर गीतकाे विवादित दृश्य हटाए : सपुत

कलाकार प्रकाश सपुतले समाजको भावनालाई बुझेर पीर गीत विवादित दृश्य हटाएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम उहाले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई…