Posted inअर्थतन्त्र समाचार
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालकाे बिरोध प्रदर्शन
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यबृद्धिको बिरोध गरेका थिए…
