न्यायपालिकालाई प्रभावित पार्ने कामको अन्त्य हुनुपर्ने धारणा

न्यायपालिकालाई प्रभावित पार्ने कामको अन्त्य हुनुपर्ने धारणा

पूर्वन्यायाधीश फोरम, नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पूर्व न्यायधिशहरुमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरूले निलम्बित प्रधानन्यायाधीशसँग…