नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूबुदुले पारिवारिक कार्यक्रमलाई देखाउदै राजीनामा दिनुपरेको बताउनुभएको हो । उहाले राजिनामा दिँदा दुखित…