मुलुकको सवै भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिनुपर्ने

मुलुकको सवै भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिनुपर्ने

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मुलुकको सवै भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा डाक्टर गोपाल ठाकुरद्वारा लिखित भोजपुरी व्याकरण लोकार्पण कार्यक्रममा नेता यादवले अहिले…