आफुले भन्दा पनि पार्टी अध्यक्षले नै आगामी दिनमा थप स्पष्ट पार्ने
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाउनुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको…
