नेपालको कम्युनिष्ट एकतामा पुष्पलालले खेलको भूमिकाको स्मरण
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले किर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुष्पलालको…
