उपलब्धि उल्टयाउने कोसिस हुँदैछ, आन्दोलन जरुरी छ : प्रधानमन्त्री

उपलब्धि उल्टयाउने कोसिस हुँदैछ, आन्दोलन जरुरी छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई उल्टाउन खोज्ने प्रवृति सह्य नहुने स्पष्ट पार्नुभएको छ । सोमबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री…