Posted inसमाचार
पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाए
पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ । शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो । त्यसअघि होटल बन्द…
