नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान

नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान

नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बंैक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको…