चीनसँगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न निरन्तर चिनिया अधिकारीसँग छलफल

चीनसँगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न निरन्तर चिनिया अधिकारीसँग छलफल

परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताउनुभएको छ । आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा…
सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने

सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने

परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताउनुभएको छ । बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुवानमा परेका उदयपुरका बिभिन्न…
एसपीपीमा सहभागी नहुने जानकारी अमेरिकी सरकारलाई पठाइसकियाे : परराष्ट्रमन्त्री

एसपीपीमा सहभागी नहुने जानकारी अमेरिकी सरकारलाई पठाइसकियाे : परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने जानकारी अमेरिकी सरकारलाई पठाइसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मन्त्री खड्काले एसपीपीमा सहभागी नहुने नेपाल सरकारको निर्णयसहितको…
विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसंगको सम्बन्ध थप प्रगाढ भएको दावी

विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसंगको सम्बन्ध थप प्रगाढ भएको दावी

परराष्ट्रमन्त्री डा नारायण खड्काले विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसंगको सम्बन्ध थप प्रगाढ भएको दावी गर्नुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा…
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै…
नेपाल र जापान बिचको सम्बन्ध धेरै पुरानो

नेपाल र जापान बिचको सम्बन्ध धेरै पुरानो

नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल र जापान बिचको सम्बन्ध धेरै पुरानो रहेको बताउनु भएको छ । मन्त्री खड्काले सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ३ आमसाल…
संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनका बिषयमा नेपालले धारणा तय

संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनका बिषयमा नेपालले धारणा तय

परराष्ट्रमन्त्री नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनका बिषयमा नेपालले धारणा तय गरेको दावी गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले रुसले…