Posted inसमाचार
नेकपा (एमाले) की सचिव पदमा अर्यालले वर्तमान सरकार पूरै असफल भएको बताए
नेकपा (एमाले) की सचिव पदमा अर्यालले वर्तमान सरकार पूरै असफल भएको बताउनुभएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले एक वर्षको बीचमा सरकारले गरेको एउटापनि राम्रो…
