ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ।

ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ।

ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् ।…