Posted inसमाचार
नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेको भन्दै असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोध प्रदर्शन
नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेको भन्दै असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोध प्रदर्शन गरेको छ । शुक्रबार केन्द्रीय समितिको बैठक बसिरहदा उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन्…
