इन्जिनियरिङको शुल्कवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ प्रदर्शनमा

इन्जिनियरिङको शुल्कवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ प्रदर्शनमा

इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गरेको छ । अस्वभाविक रुपमा इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धि गरिएको भन्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन्् ।…