देउवा र मोदीबीच दुईपक्षिय सम्बन्धका बिषयमा छलफल

देउवा र मोदीबीच दुईपक्षिय सम्बन्धका बिषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुईपक्षिय सम्बन्धका बिषयमा छलफल भएको छ । शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री देउवा र समकक्षी मोदीले दुई देशका…