पार्टी भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद समाधान गर्न निर्देशन
नेकपा एकीकृत समाजवादीले पार्टी भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको…








