नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताए : धमेन्द्र बास्तोला
नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताउनुभएको छ । जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अव सडकबाट खुल्ला…
