Posted inसमाचार
नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्ने निर्णय
नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बजेटका बिषयमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलपछि बजेट पारितमा सहयोग गर्ने निर्णय…

