Posted inसमाचार
एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण
जननेता मदनकुमार भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा नेकपा एमाले र एमालेका भातृसंगठनहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । जन्मजयन्तीका अवसरमा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले…



