एमाले अहिले पनि संकीर्णताबाट गुज्रिइरहेको छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको छैठौ बैठक मंगलबारबाट सुरु भएको छ । ललितपुरमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।…

