निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मौन अवधिमा आचारसंहिता उलंघन गर्नेलाई स्पष्टीकरण सोधिएको जनाए

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मौन अवधिमा आचारसंहिता उलंघन गर्नेलाई स्पष्टीकरण सोधिएको जनाए

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मौन अवधिमा आचारसंहिता उलंघन गर्नेलाई स्पष्टीकरण सोधिएको जनाएको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको…